October 19, 2021

Halkhabar kura

Entertainment Site

अ-हं-कार र आक्रोशले कसैको हित गर्दैनः प्रवक्ता श्रेष्ठ

1 min read

काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको र-क्षा-का निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् । सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै प्रवक्ता श्रेष्ठले पार्टीको बैठक बसेर सबै विषयमा छलफल गर्न समेत माग गरेका छन् ।

पार्टीको फु-ट-, जनचाहना र जनादेश-वि-रु-द्ध- हुने श्रेष्ठको भनाई छ । ‘फु-ट- र फु-ट-जन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आ-न्दो-ल-न-को आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकदाताबाट चाहाना र जनादेश वि-रु-द्ध- हुन्छ ।’ उनले लेखेका छन्, ‘तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔँ र आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौँ ।’

पार्टीको बैठक बसेर सबै पक्षबारे खुल्ला छलफल गर्नुपर्ने उनले बताएका छन् । प्रवक्ता श्रेष्ठले व्यक्तिवाद, अ-हं-का-र, आ-वे-ग र आ-क्रो-श-ले समाधान नदिने र कसैको हित नहुने बताएका छन् । देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोच्न र सकारात्मक निष्कर्ष निकाल्न उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published.