January 21, 2022

Halkhabar kura

Entertainment Site

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेद्वारा लकडाउन उल्लंघन गर्नेलाई गो-ली- हान्‍न आदेश

1 min read

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्लंघन गर्नेलाई गो-ली- हान्‍न आ-दे-श- दिएका छन् । राष्ट्रपति डुट्रेटले लुजोनको टापुमा लागु गरिएको एकमहिने लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि -गो-ली- हान्‍न प्रहरी र सेनालाई आदेश दिएका छन् ।

“मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झ-ग-डा- गर्छ र तपाईंको ज्यानलाई ख-त-रा- हुने स्थिति निम्त्याउँछ भने उनीहरुलाई गो-ली- ठोक्नुहोस्,” उनले टेलिभिजन सम्बोधनमा आदेश दिए । सरकारसँग खाद्य सहायताको माग गर्दै प्र-र्द-श-न गर्ने मनिलाको क्युजन सिटीका २१ प्र-द-र्श-न-का-री-लाई पक्राउ गरेपछि डुट्रेटले यस्तो आदेश जारी गरेका हुन् ।

स्यान्टिटाउनका बासिन्दाले दुई साता अघिदेखि लागु गरिएको लकडाउनका कारण खाद्यसहितका राहत सामग्री नपाएको भन्दै सरकारको आ-लो-च-ना गरेका थिए । प्रहरी अधिकारी जनरल रोनी मोन्तेजोले लाखौं जनतालाई घरभित्रै क्वारेन्टिनमा बस्‍न आग्रह गरेका छन् । यसअघि स्वास्थ्यकर्मीमाथि आ-क्र-म-ण-का घ-ट-ना बढेपछि सरकारले उनीहरुलाई सुरक्षा प्रदान गरिने प्रतिबद्धता जनाएको थियो । -अलजजिरा

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्लंघन गर्नेलाई गो-ली- हान्‍न आ-दे-श- दिएका छन् । राष्ट्रपति डुट्रेटले लुजोनको टापुमा लागु गरिएको एकमहिने लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि -गो-ली- हान्‍न प्रहरी र सेनालाई आदेश दिएका छन् ।

Leave a Reply

Your email address will not be published.