November 28, 2021

Halkhabar kura

Entertainment Site

मौसम: पूर्व र मध्यका केही स्थानसँगै पश्चिम पहाडका एक-दुई ठाउँमा चट्याङ सहितको वर्षा हुने

1 min read

काठमाडौं । हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । पूर्व र मध्यका थोरै स्थानहरूमा र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् ।

हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

Leave a Reply

Your email address will not be published.