January 21, 2022

Halkhabar kura

Entertainment Site

१० प्रतिशत आर्थिक बृद्धिकाे लक्ष्यसहित भारत सरकारले ल्यायो २०२० को बजेट

1 min read

एजेन्सी । भारत सरकारले १० प्रतिशत आर्थिक बृद्धिको लक्ष्यसहित सन् २०२० को बजेट ल्याएको छ। भारतीय वित्तमन्त्री निर्मला सितारमणले शनिबार संसदमा २४.६ ट्रिलियन भारतीय रुपैयाँ बराबरको बजेट पेश गरेकी हुन्।

पछिल्लो समय भारतको अर्थतन्त्र कमजोर बनेको भन्दै सरकारको आलोचना भइरहेका बेला दबावका बीच वित्तमन्त्री सितारमणले महत्वकांक्षी बजेट शनिबार संसदमा पेश गरेकी हुन्। बजेटमा चालू आर्थिक वर्ष २०२०/२१ मा राज्यकोषको घाटालाईसमेत ३.५ प्रतिशत कायम गर्ने लक्ष्य राखिएको छ।

यस्तै सरकारले बजेटमार्फत आयकरमा समेत नयाँ व्यवस्था गरेको छ। वर्षिक पाँच लाखसम्म आम्दानी गर्ने व्यक्तिहरुले आयकर तिर्नु नपर्ने भएको छ। यस्तै साढे सात लाखसम्म आम्दानी गर्नेलाई १० प्रतिशत, १० लाखदेखि साढे १२ लाखसम्म आम्दानी हुनेलाई २० प्रतिशत र साढे १२ लाखदेखि १५ लाखसम्म वार्षिक आम्दानी हुनेले २५ प्रतिशत आयकर तिुर्नपर्ने व्यवस्था गरिएको छ।

भारत सरकारले १० प्रतिशत आर्थिक बृद्धिको लक्ष्यसहित सन् २०२० को बजेट ल्याएको छ। भारतीय वित्तमन्त्री निर्मला सितारमणले शनिबार संसदमा २४.६ ट्रिलियन भारतीय रुपैयाँ बराबरको बजेट पेश गरेकी हुन्।

Leave a Reply

Your email address will not be published.