October 17, 2021

Halkhabar kura

Entertainment Site

कोरोना भाइरसबाट ११ जनाको मृत्यु , नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९ पुग्यो

1 min read

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै संख्या ५ सय ९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार प्रदेश नम्बर १ को सुनसरीमा ५६, ५० र २७ वर्षीय पुरुषको मृत्यु भएको छ ।यस्तै, वागमती प्रदेशको काठमाडौंमा ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरका ६८ वर्षीय पुरुष र ललितपुरका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ ।यस्तै, प्रदेश ५ को बाँकेकी ३४ वषीया महिला, रुपन्देहीका ८०,५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.