January 21, 2022

Halkhabar kura

Entertainment Site

खसीको मासु मूल्य आधा सस्तियो, प्रतिकिलो कति ?

1 min read

काठमाडौं । खसिको मासु मूल्य अ’त्याधिक बृद्धि भइरहेको बेला भाटभटेनी सुपरमार्केटले झण्डै आधा मूल्यमा बिक्री गर्दै आएको छ ।

भाटभटेनीले प्रतिकिलो ८५० रुपैयाँमै खसीको मासु बिक्री गरिरहेको छ । जबकी बजारमा खसीको मासु किलोको १३ देखी १८ सय रुपैयाँसम्म बिक्री हुँदै आएको छ ।

सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले नेपालगन्जको खसीको मासु बिक्री गरिरहेको जानकारी दिए । उनका अनुसार खसिको मासु प्रतिकेजी ८५० मै काठमाडौंको टंगाल, महाराजगञ्ज र पाटन सुपरमार्केटबाट बिक्री भइरहेको छ ।myrepublica

Leave a Reply

Your email address will not be published.