October 19, 2021

Halkhabar kura

Entertainment Site

को’रोनाले पछिल्लो २४ घण्टामा ११ जनाको मृ’त्यु

1 min read

काठमाडौं- नेपालमा मंगलबार थप ११ जनाको को’रोना भा’इरसको सं’क्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पु’ष्टि गरेको छ । योसँगै नेपालमा को’रोनाले ज्या’न गुमाउनेको संख्या २३९पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार महोत्तरीकी ४ वर्षीया बालिका, महोत्तरीका ३७ वर्षका एक पुरुष, सिराहाका ६५ वर्षीय पुरुष, पर्साका ३ जना ५३, ८० र ६० वर्षका पुरुषहरु, बाराका ६० वर्षका पुरुष, चितवनका ५२ वर्षका पुरुष, काठमाडौंका २ जना ७० र ३५ वर्षका पुरुषहरु, मकवानपुरका ५८ वर्षक पुरुषको मृ’त्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.