October 19, 2021

Halkhabar kura

Entertainment Site

रा’ती साथीको कोठामा पुगेकी यी यु’वती

1 min read

काठमाडौं:-एक १९ वर्षकी कि’शोरीले दा’वी गरेकी छिन् कि जब उनी रा’तमा एक युवकको कोठामा गइन् त्यही बेला अ’चानक युवकका अन्य ११ जना साथीहरु आए र सबैले क’रणी गरे ।

घ’टना सा’इप्रसको हो,जहाँ बेलायती कशोरी एक सस्तो रि’सोर्टमा बसेकी थिइन् । किशोरीले आफू एक युवकसँग कोठामा भएको स्वी’कार गरेकी छिन् ।किशोरीको उ’जुरीपछि सबै १२ जना युवक वि’रुद्ध क’रणीको मु’द्दा चला’इएको छ।

आ’रोपी सबै युवकहरु इजरायलका हुन् । किशोरी का अनुसार ती युवकहरुले उनी बे’होस भएपछि मात्र छोडेका थिए । किशोरीको श’रीरमा चो’टका कै’यौं नि’शान पाइएका छन् । किशोरी साइप्रसको अयी नपा शहरमा पेम्बोस नपा र’क्स होटलमा बसेकी थिइन् ।

घ’टना होटलको दोस्रो तलाको त्यो कोठामा भयो जहाँ इजराय ली युवक आफ्ना दुई साथीहरुसँग बसेका थिए । किशोरीका अनुसार रातको १ बजेसम्म ती युवकहरुले उनलाई छो’डेनन् । किशोरीका अनुसार उनले आफूसँग सुरुमा भएका यु’वकसँग भने शा’रीरिक स’म्बनध बनाइसकेकी थिइन् ।

पु’लिसले सबै युवकहरुलाई प’क्राउ गरेको छ । युवकहरु लाई बिहीबार अ’दालतमा पेश गरियो । पुलिसले डि’एनएको जाँ’च रि’पोर्ट पर्खिरहेको छ ।स्थानीय मिडियामा एक यु’वक र पी’डित युवतीको इन्स्टाग्राम म्यासेज पनि प्रकाशित गरिएको छ ।

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published.