October 19, 2021

Halkhabar kura

Entertainment Site

घटेको कोभिड ग्राफ फेरी ह्वात्तै बढ्यो। आज फेरी यति धेरै संक्रमित

1 min read

जेठ १८ काठमाण्डौ 

विगत केहिदिन सम्म निरन्तर  घटेको संक्रमण फेरी आज बढेको छ।

संक्रमित र निको हुनेको संख्या लगभग बराबर देखिएको छ।

देशभर गरिएको १७ हजार १ सय ४७ पिसिआर परिक्षणका भएका छन्

जसमा ५ हजार २ सय ८५ र तीन हजार १८ वटा एन्टीजेन परिक्षणका क्रममा ८ सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा मंगलबार थप ६ हजार ८५ जनामा कोरोना पुष्टि भएको छ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६८ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ हजार ४ सय ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै नेपालमा थप ६ हजार ८ सय ९८ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ५४ हजार ३४४ संक्रमति निको भएका छन् । हाल नेपालमा १ लाख ४ हजार ७ सय ८९ संक्रिय संक्रमित आइशोलेशनमा र ७२५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३० लाख ७४ हजार ५७१ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।