October 19, 2021

Halkhabar kura

Entertainment Site

उज्ज्वल थापालाई निकालियो भेण्टिलेटरबाट। यस्तो छ पछिल्लो अपडेट

1 min read

१८ जेठ मंगलबार, काठमाण्डौ 

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाबारे पछिल्लो अपडेट आएको छ।

भर्खरै , उज्ज्वल थापालाई भेण्टिलेटरबाट निकालिएको छ।

अब थप के हुने ? भन्ने कुरा परिवारसंग छलफल लिएपछि मात्र निर्णय लिईनेछ।

यस्तो छ पछिल्लो अपडेट

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको जानकारी आएको छ । तर,अस्पतालले भने उनको पछिल्लो अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले दिएको जानकारी अनुसार थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको कुराको निधो भएको हो  ।

परिवारसँगको सल्लाहमा थप के गर्ने भन्ने जानकारी केहीबेरमा नै हुने कुरा उनले बताए । कोरोना संक्रमणपश्चात सुरुमा उनको ह्याम्स त्यसपछि ग्राण्डी अस्पतालमा उपचार भएको थियो भने पछिल्लो दिनमा उनको अवस्था गम्भीर बनेपछि उनको मेडिसिटीमा उपचार भइरहेको थियो ।