November 29, 2021

Halkhabar kura

Entertainment Site

सलमान खानले २५ हजार फिल्मी मजदुरलाई सहयोग गर्ने, अक्षय कुमारले २५ करोड सहयोगको घोषणा

1 min read

काठमाडौं । बलिउड स्टार सलमान खानले २५ हजार फिल्मी मजदुरलाई सहयोग गर्ने भएका छन् । अर्का बलिउड स्टार अक्षय कुमारले २५ करोड रुपैयाँ सहयोगको घोषणा गरेको केही दिनमै सलमानले पनि सहयोगको घोषणा गरेका हुन् ।

सलमानले भारतमा रहेका ५ लाख फिल्मी मजदुर मध्ये २५ हजार गरिब मजदुरलाई सहयोग गर्ने जनाएका छन् । उनले फिल्मी मजदुरहरुको संगठनलाई लकडाउनले दैनिक जिविका गुजार्न कठिन २५ हजार मजदुरको बैंक खातामार्फत पठाउन आग्रह गरेका छन् ।

सलमानले मजदुरहरुको बैंक खातामा पैसा जम्मा गरिदिनेछन् ।भारतमा २१ दिन लामो लकडाउनले दैनिक ज्यालामजदुरी गर्ने कामदारको जनजीवन कठिन बनेको छ ।

बलिउड स्टार सलमान खानले २५ हजार फिल्मी मजदुरलाई सहयोग गर्ने भएका छन् । अर्का बलिउड स्टार अक्षय कुमारले २५ करोड रुपैयाँ सहयोगको घोषणा गरेको केही दिनमै सलमानले पनि सहयोगको घोषणा गरेका हुन् ।

सलमानले भारतमा रहेका ५ लाख फिल्मी मजदुर मध्ये २५ हजार गरिब मजदुरलाई सहयोग गर्ने जनाएका छन् । उनले फिल्मी मजदुरहरुको संगठनलाई लकडाउनले दैनिक जिविका गुजार्न कठिन २५ हजार मजदुरको बैंक खातामार्फत पठाउन आग्रह गरेका छन् ।

सलमानले मजदुरहरुको बैंक खातामा पैसा जम्मा गरिदिनेछन् । भारतमा २१ दिन लामो लकडाउनले दैनिक ज्यालामजदुरी गर्ने कामदारको जनजीवन कठिन बनेको छ ।

Leave a Reply

Your email address will not be published.