November 28, 2021

Halkhabar kura

Entertainment Site

शेयर सदस्यलाई आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीलाई काठमाडौँ महानगरपालिको आग्रह

1 min read

काठमाडौं । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवस्थामा आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरुलाई आग्रह गरेको छ ।

महानगरपालिकाको सहकारी विभागले मातहतका सबै सहकारीलाई पत्राचार गर्दै सहकारी सरकार र आफ्ना सदस्य दुवै पक्षलाई सहयोग होस् भनेर सो परिपत्र गरेको हो ।

विभागका प्रमुख देवेन्द्रप्रसाद पोखरेलले संक्रमण रोकथामका लागि महानगरले गरेको व्यवस्थाका आधारमा सहकारीलाई अनुरोध गरेको बताए ।

उत्पादन र उपभोक्ता सहकारीले उत्पादित वस्तुको सहज वितरण व्यवस्था मिलाउन आग्रह गर्दै पत्रमा आफ्ना सदस्यलाई सम्भव भए मास्क र स्यानिटाइजर उपलब्ध गराउन र प्रयोग गर्न प्रोत्साहन गरिएको छ ।

हाल कामपामा करिब एक हजार ९०० सहकारी छन् ।

काठमाडौँ महानगरपालिकाले लकडाउनको अवस्थामा आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरुलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.