October 28, 2021

Halkhabar kura

Entertainment Site

यि बार जन्मिने व्यक्ति हुन्छन् भाग्यशाली, तपाई कुन बार जन्मिनुभयो ?

1 min read

काठमाडौँ । ज्योतिषशास्त्रमा मानिसको व्यक्तित्व, स्वभाव तथा वर्णन समय, बार र राशि अनुसार गर्न सकिने कुरा उल्लेख गरिएको छ।

व्यक्तिको जन्म जुन बार हुन्छ, त्यस बारको कारक ग्रहको प्रभाव उस व्यक्तिको स्वभाव र भविष्यमा पर्दछ। आज हामी तपाईलाई जन्मबार अनुसार मानिसको व्यक्ति कस्तो हुन्छ भन्ने बारे चर्चा गर्नेछौँ

कुरा बार जन्मिने व्यक्तिको स्वभाव कस्तो ?

आइतबार जन्मने व्यक्ति: १) भाग्यमानी हुन्छन् २) आयु लामो हुन्छन् ३ कम बोल्छन् ४) कलाकार हुन्छन् ५) मान सम्मान मिल्छ ६) धर्ममा रूची राख्छन् ७) सबैलाई खुसी राख्छन्

आइतबार जन्मिने व्यक्तिले दैनिक सूर्यलाई जल चढाउदा फललायी हुन्छ ।

सोमबार जन्मने व्यक्ति: १) मिजासिलो हुन्छन् : २) मिठो बोल्छन् : ३) बहादुर हुन्छन् : ४) कफ रोगबाट ग्रसित : ५) सबै सुविधाबाट सम्पन्न : ६) कलाकार हुन्छन् : ७) मेहनती हुन्छन्

सोमबार जन्मिने व्यक्तिले दैनिक चन्द्रमालाई जल चढाउदा फललायी हुन्छ ।

मंगलबार जन्मने व्यक्ति: १) उग्र स्वभावका हुन्छन् : २) बिवादमा फस्छन्: ३) छालाको रोगबाट ग्रसित : ४) बहादुर हुन्छन् : ५) रचनात्मक हुन्छन् : ६) तनाव महशुस गर्छन् : ७) राम्रो नेतृत्व गर्न सक्छन्

मंगलबार जन्मिने व्यक्तिले दैनिक गणेशको पुजा गर्दा फललायी हुन्छ ।

बुधबार जन्मने व्यक्ति: १) धार्मिक हुन्छन् : २) दिमागमा तगडा हुन्छन् : ३) मिठो बोल्ने हुन्छन् : ४) बुद्धिको कामबाट लाभ : ५) लापरबाही गर्ने हुन्छन् : ६) अरूलाई लोभ्याउँछन् : ७) बहुमुखी प्रतिभाशाली

बुधबार जन्मिने व्यक्तिले दैनिक कृष्णको पुजा गर्दा फललायी हुन्छ ।

बिहिबार जन्मने व्यक्ति:  १) बुद्धिमानी हुन्छन् : २) धेरै डराउने हुन्छन् : ३) असल मित्र हुन्छन् : ४) भाग्यशाली हुन्छन् : ५) कुनै कुरामा कट्टर हुन्छन् : ६) सँधै खुसी हुन्छन् : ७) असाधारण व्यक्तित्व

बिहिबार जन्मिने व्यक्तिले दैनिक बिष्णुको पुजा गर्दा फललायी हुन्छ ।

शुक्रबार जन्मने व्यक्ति १) राम्रो प्रवक्ता हुन्छन् : २) सहनशील हुन्छन् : ३) मुश्किलदेखी डराउँछन् : ४) भविष्यमा सफल हुन्छन् : ५) बुद्धिमानी हुन्छन् : ६) समाजमा प्रतिष्ठित

शुक्रबार जन्मिने व्यक्तिले दैनिक लक्ष्मिको पुजा गर्दा फललायी हुन्छ ।

शनिबार जन्मने व्यक्ति: १) कृषी व्यापारबाट लाभ : २) रचनात्मक काममा रूचि : ३) तनाबबाट ग्रसित : ४) मित्रतामा सावधान : ५) घरपरिवारमा सुख : ६) अरूको इष्या गर्ने हुन्छन् : ७) जोखिम देखी डराउँछन्