November 29, 2021

Halkhabar kura

Entertainment Site

प्रचण्डलाई जुत्ता प्र-हा-र- गर्ने पूर्वमाओवादी ल-डा-कु-का छोरा भएको खुलासा, कुरा चित्त नबुझेपछि जुत्ता हा-ने-को तिरुवाको स्पष्टोक्ति

1 min read

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू जनताका असल छोराछोरी भएको बताउनुभएको छ । आज राष्ट्रियसभा गृहमा भरतमोहन अधिकारी स्मृति फाउन्डेसन, नेपालद्वारा आयोजित भरतमोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डले ‘कम्युनिष्टहरु जनताको असल छोरोछोरी भएको उदाहारण भरतमोहन अधिकारी गृहमन्त्री बन्दाखेरि नै दिनुभएको स्मरण गराउनुभयो ।

अधिकारीलाई असल अभिभावनको रूपमा लिएको र क-म्यु-नि-ष्ट आ-न्दो-ल-न-को एक सच्चा नेताका रूपमा अधिकारीले पहिचान दिएको प्रचण्डको भनाई छ ।
यसअघि सोहि कार्यक्रममा प्रचण्डलाई लक्षित गरेर जु-त्ता- प्र-हा-र गर्ने पू-र्व-मा-ओवादी ल-डा-कु-का छोरा भएको खुलेको छ ।

पूर्वमाओवादी ल-डा-कु-का छोरा रतन तिरुवाले दाहाललाई लक्षित गरेर जुत्ता प्र-हा-र गरेको काठमाडौं प्रहरीका एसपी सोमेन्द्र सिं राठौरले बताउनुभएको छ ।
जुम्ला घर भएका तिरुवाले लोकसेवा आयोगको तयारी गरिरहेको एसपी राठौरले बताउनुभयो । तिरुवा डल्लु बस्दै आएको प्रहरीको अ-नु-स-न्धा-न-बाट खुलेको छ ।
उनलाई प्रहरी वृत सिंहदरबारको हि-रा-स-त-मा राखिएको राठौरले बताउनुभयो ।

यसैबिच, अध्यक्ष प्रचण्डलाई जुत्ता हा-न्ने- जुम्लाका रतन तिरुवाले भाषण चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको बयान दिएका छन् । राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका उनले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा घ-ट-ना- भएको बताएका हुन् ।

यस्तै, ‘प्रचण्ड’ माथि जुत्ता प्र-हा–र गर्ने युवकमाथि कु-ट-पि-ट- भएको छ । जुम्लाका रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्र-हा-र- गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले कु-ट-पि-ट गरेका हुन् ।

प्रचण्डलाई जु-त्ता- प्र-हा-र गर्ने रतन तिरुवाले आफूलाई सहीदको छोरो दाबी गरेका छन् । तर, मा-ओ-वा-दी-ले तयार पारेको ११२२० जना सहीदको सूचीमा रतनका पिताको नाम छैन । १०९४ जना बेपत्ता यो-द्धा-ह-रु-को सूचीमा पनि रतनका बुबा मनु तिरुवाको नाम छैन ।

साविक मा-ओ-वा-दी-ले- संकलन गरेको सहिद र बे-प-त्ता-को सूचिमा तिरुवाका बुबाको नाम फेला नपरेकाे हाे ।

यसैवीच, तिरुवाका बुबा माओवादी यु-द्ध-का- क्रममा मा-रि-ए-को भन्ने रतनको दाबी अ-स-त्य- भएको नेकपा जुम्लाले आइतबार एक विज्ञप्तिमार्फत जनाएको छ ।

नेकपा जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले विज्ञप्ति जारी गरेर तिरुवा नेकपामा नरहेको उल्लेख गरेका हुन् ।

‘जति निन्दा गरे पनि नपुग्ने उक्त अ-रा-ज-नी-ति-क उ-द्द–ण्ड, आ-तं-क-का-री -कार्यमा संलग्न जुम्ला जिल्ला सिञ्जा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै श-ही-द- परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म नभएको उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गर्दछु’ उनले विज्ञप्तिमा भनेका छन्

Leave a Reply

Your email address will not be published.