January 21, 2022

Halkhabar kura

Entertainment Site

नेकपा सचिवालय बैठक बस्दै, ओलीलाई पार्टी निर्णय कार्यान्वयन गर्न दबाब दिने तयारी

1 min read

काठमाडाैं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतवार बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ । पछिल्लो समयमा देखिएको पार्टी र सरकारको म-त-भे-द हल गर्न सचिवालय बैठक बोलाइएको हो ।

गत बुधवार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्यमा लैजान सरकारलाई सिफारिस गर्न गरेको निर्णयलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिएका थिए ।

अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडालाई नै राष्ट्रिय सभामा लैजाने प्रधानमन्त्री ओलीको अडानले नेकपाभित्र वि-वा-द- निम्तिएको हो । पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न सचिवालयका सदस्यहरूले निरन्तर सुझाव दिइरहेका छन् ।

आज बस्न लागेको सचिवालय बैठकमा पनि प्रधानमन्त्रीलाई पार्टी निर्णय कार्यान्वयन गर्न दबाब दिइने एक सचिवालय सदस्यले बताए । आज सचिवालय बोलाइएको छ, उहाँ आफैंले अध्यक्षता गरेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न किन आनाकानी गरेको भनेर प्रश्न सोध्ने हाम्रो तयारी छ,’ ती सचिवालय सदस्यले भने ।

पार्टीभित्र निम्तिएको वि-वा-द- समाधानका लागि वरिष्ठ नेता माधवकुमार नेपाल निरन्तर खटिएका छन् । उनले गौतमलाई राष्ट्रिय सभामा लैजाने र संवैधानिक प्रावधान अनुसार नै खतिवडालाई मन्त्री पदमा निरन्तरता दिएर मध्यमार्गी विकल्प निकाल्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतवार बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ । पछिल्लो समयमा देखिएको पार्टी र सरकारको म-त-भे-द हल गर्न सचिवालय बैठक बोलाइएको हो ।

गत बुधवार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्यमा लैजान सरकारलाई सिफारिस गर्न गरेको निर्णयलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिएका थिए ।

अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडालाई नै राष्ट्रिय सभामा लैजाने प्रधानमन्त्री ओलीको अडानले नेकपाभित्र वि-वा-द- निम्तिएको हो । पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न सचिवालयका सदस्यहरूले निरन्तर सुझाव दिइरहेका छन् ।

आज बस्न लागेको सचिवालय बैठकमा पनि प्रधानमन्त्रीलाई पार्टी निर्णय कार्यान्वयन गर्न दबाब दिइने एक सचिवालय सदस्यले बताए । आज सचिवालय बोलाइएको छ, उहाँ आफैंले अध्यक्षता गरेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न किन आनाकानी गरेको भनेर प्रश्न सोध्ने हाम्रो तयारी छ,’ ती सचिवालय सदस्यले भने ।

पार्टीभित्र निम्तिएको वि-वा-द- समाधानका लागि वरिष्ठ नेता माधवकुमार नेपाल निरन्तर खटिएका छन् । उनले गौतमलाई राष्ट्रिय सभामा लैजाने र संवैधानिक प्रावधान अनुसार नै खतिवडालाई मन्त्री पदमा निरन्तरता दिएर मध्यमार्गी विकल्प निकाल्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।

Leave a Reply

Your email address will not be published.