January 24, 2022

Halkhabar kura

Entertainment Site

कोरोना भाइरसः संक्रमण रोक्न सरकारले उच्च सतर्कता अपनाउने, विमानस्थलमा प्रत्येक यात्रुको चेकजाँच गरिने

1 min read

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उ-च्च- स-त-र्क-ता- अपनाउने निर्णय गरेको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो ।

कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उ-च्च- स-त-र्क-ता- अपनाउने निर्णय गरेको जनाइएको छ । बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माण गरेको छ ।

उक्त समितिमा स्वास्थ्य, पर्यटन, गृह, शिक्षा लगायतका मन्त्रीहरु रहेका छन् । बैठकमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचका उपकरण र औषधीहरु पर्याप्त मात्रामा भण्डारण गर्न र त्यसका लागि चिकित्सहरुलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

त्यस्तै बैठकमा सं-क्र-म-ण फैलिएका देशबाट हुने उडान रोक्ने विषयमा समेत छलफल भएको जनाइएको छ । उक्त समितिले यो विषयमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने छ ।

केही दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रहेको मुलुक भनेको थियो । यसअघि कोरोना भाइरसको सं-क्र-म-ण- एक नेपालीमा पनि भेटिएको थियो । तर उनी उपचारपछि स्वस्थ्य भइसकेका छन् ।

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उ-च्च- स-त-र्क-ता- अपनाउने निर्णय गरेको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो ।

कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उ-च्च- स-त-र्क-ता- अपनाउने निर्णय गरेको जनाइएको छ । बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माण गरेको छ ।

उक्त समितिमा स्वास्थ्य, पर्यटन, गृह, शिक्षा लगायतका मन्त्रीहरु रहेका छन् । बैठकमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचका उपकरण र औषधीहरु पर्याप्त मात्रामा भण्डारण गर्न र त्यसका लागि चिकित्सहरुलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

त्यस्तै बैठकमा सं-क्र-म-ण फैलिएका देशबाट हुने उडान रोक्ने विषयमा समेत छलफल भएको जनाइएको छ । उक्त समितिले यो विषयमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने छ ।

केही दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रहेको मुलुक भनेको थियो । यसअघि कोरोना भाइरसको सं-क्र-म-ण- एक नेपालीमा पनि भेटिएको थियो । तर उनी उपचारपछि स्वस्थ्य भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.